लमजुङमा दुई मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

लमजुङको बेसीसहर नगरपालिका-६ बेलाउती बिसौनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।