हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने

हयात प्लेस बुटवलले सन् २०२६ को स्वागतलाई विशेष र अविस्मरणीय बनाउन “न्यु इयर्स इभ अन्डर द स्टार्स” नामक भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। खुला आकाशमुनि ‘पुलसाइड’मा आयोजना हुने यस कार्यक्रममा अनलिमिटेड बेभरेज, भरपूर मनोरञ्जन र मध्यरातको काउन्टडाउनसहित नयाँ वर्षको उत्साहजनक स्वागत गरिनेछ। कार्यक्रमलाई अझ जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशीको प्रस्तुति, स्थानीय ब्यान्डको […]