फेरि घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो?

अमेरिकी डलरको भाउ शुक्रबार एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा थियो।