काठमाडौँ। प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ घर भई अहिले मध्यपुर थिमि नगरपालिका २ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी […]