मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता । आफ्नो छोटो …