वन कार्यालय प्रमुखमाथि कुटपिट आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।