राष्ट्र बैंकबाट सेयर बजारमा धेरै हस्तक्षेप नहुने नीति बनाउन कार्यदलको सुझाव
३१ असार, काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकले सेयर बजारमा धेरै प्रभाव पार्ने गरी नीति बनाउन नहुने सुझाव दिएको छ ।
कार्यदलले राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई बुझाएको प्रतिवेदन अनुसार …