काठमाडौं-अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गत सोमबार र मंगलबार जेन-जीले गरेको आन्दोलनमा षड्यन्त्र भएको बताएकी छन् । आइतबार काठमाडौँमा पदभार सम्हाल्दै उनले सरकारका सम्पूर्ण संरचना र कागजपत्र जलाइएको भन्दै यो षड्यन्त्रपूर्वक भएको बताएकी हुन् । उनले आन्दोलनमा घुसपैठ भएको संकेत गर्दै कडा छानबिन हुनुपर्ने बताएकी हुन् । ‘हामी शून्यमा पुगेका छौँ । पुराना फाइलहरू सबै नष्ट […]