निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम, १९ चैतदेखि फेस्टिभल हुँदै

काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि-इभेन्ट चरण पूरा भएको हो । यस कार्यक्रममा …