इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् । अफ्रिकी सङ्घको अनुमानित तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२२ मा सङ्घीय सरकार र उत्तरी टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा छ लाख मानिसको मृत्यु […]