डिजिटल युगको निर्वाचनमा 'डिपफेक' अर्थात् एआईद्वारा तयार पारिने अडियो, भिडियोले लोकतन्त्रलाई धरापमा पार्नसक्ने त्रास विश्वव्यापी छ।
समय क्रमसँगै यस्ता भिडियो बनाउन सरल र सहज भइरहेका छन्। पहिले यस्ता भिडियो बनाउन प्राविधिक रूपमा जटिल र खर्चिला हुन्थे। …