जर्मनीलाई छेटौं मिनेटमै अग्रता

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ । फेलिक्स एनमेचाले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् …