रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई आगामी दशकलाई ‘राष्ट्रिय रोजगार प्रवर्द्धनको दशक’ भनेर  राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।  प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले रोजगारी नीति परिमार्जन, वैदेशिक रोजगार ऐन संशोधन तथा श्रम क्षेत्रको डिजिटाइजेसनलाई प्राथमिकतामा राखिएको बताए । मन्त्रीले वैदेशिक रोजगारीमा हुने ठगी, […]