आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे लखनउमाथि शानदनर जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई पराजित गरेकाे छ। भारतकाे लखनउमा बुधबार राति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेकाे हाे । लखनउले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । दिल्लीका समीर रिजवीले अविजित ७० रन बनाएका थिए । […]