जात्रामय बन्यो टोखा

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय बनेको छ । सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको ऐतिहासिक विस्काः नख (जात्रा)लाई टोखाको विशेष पर्वका रूपमा लिने गरिन्छ । जात्राको तेस्रो दिन आज बिहान ७ः०० बजे तपलाक्षीः बाट सिन्दूरजात्रा गरी देवता उठाएर बजार परिक्रमा गरिएको छ । बिहान ११ः०० बजे हासल टोलमा सबै रथ बिसाइएको […]