तल्लो सीमा बढाउँदा सरकारी कर्मचारी आयकरबाट उम्किने

१६ जेठ, काठमाडौं । सरकारले आयकरको तल्लो सीमा बढाएर १० लाख पुर्‍याएसँगै तल्लोदेखि उच्च सरकारी कर्मचारीले आयकर तिर्नु नपर्ने देखिएको छ । तिर्नैपरे समेत त्यो रकम न्यून हुनेछ । आर्थिक विधेयक २०८३ अनुसार अब १० लाख …