इस्माइल साइबारीको गोलमा दोस्रो मिनेटमै मोरक्कोलाई अग्रता

६ असार, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध २ मिनेटमै अग्रता लिएको छ । बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा …