पहिलो हाफमा स्पेन एक गोलले अघि

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफमा स्पेन फ्रान्सविरुद्ध एक गोलले अघि छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो । २२औं मिनेटमा …