‘आन्दोलनको नाममा तोडफोड र अराजकता स्वीकार्य छैन, कानुनी दायरामा ल्याउनुपर्छ’

शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीहरूको आन्दोलन उग्र बनेपछि उनले यस्तो बताएका हुन्।