बाढीपीडितका लागि वाईसीएलले थाल्यो अस्थायी आवास निर्माण

पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठूलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका बाढी प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको वाईसीएलले जनाएको छ।