काँग्रेस महाधिवेशन : ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि अधिवेशन भएको हो। समितिका सदस्य-सचिव राजु कटुवालले वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन्। काँग्रेसको […]