आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको घुइँचाे

संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।