लिभरपुलमाथि युनाइटेडको जित

३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि जित हासिल गरेको छ । गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो । युनाइटेडको जितमा ब्रयान एमबेउमो र ह्‍यारी मागुएरले …