काठमाडौं । जेनजी प्रदेर्शनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरुलाई नियन्त्रणमा लिएर […]