सुरक्षा अवस्था बुझ्न जनकपुर पुगे गृहमन्त्री

जनकपुर। प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज (सोमबार) जनकपुर पुगेका छन्। गृहमन्त्रीको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाललगायत छन्। आजै टोलीले जनकपुरका विभिन्न छठ घाटहरुको अवलोकन गरेका थिए। उनले जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। साथै गृहमन्त्री […]