‘शक्तिशाली बमको धम्की दिएर अमेरिकाले कूटनीति गर्न खोज्यो’ : इरानी राष्ट्रपति

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले शक्तिशाली बम प्रयोग गर्ने धम्कीमार्फत कूटनीतिक दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य नीति र कूटनीतिक व्यवहारबीच गम्भीर प्रश्न उठाउँदै उनले विश्व शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भइरहेको बताएका हुन्। बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पेजेस्कियानले इरानलाई आणविक हतियार प्राप्त […]