काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट भीमफेदीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ […]