ट्रेजरीको ब्याजदर १ प्रतिशतनजिक, के राष्ट्र ऋण उठाउने यो उपयुक्त समय हो ?

बढ्दो तरलता तर लगानीको वातावरण नबन्दै गर्दा यता ट्रेजरी (राष्ट्र ऋण उठाउने औजार) को ब्याजदर घटेर लगभग १ प्रतिशतनजिक आइपुगेको छ ।