बेलायतमा शरणार्थीहरुको लागि नयाँ नियम लागू

काठमाडौं । बेलायतमा शरणार्थीको रुपमा बस्दै आएका व्यक्तिहरुले स्थायी बसोबासका लागि आवेदन दिन २० वर्ष कुनुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले परिमार्जन गर्न लागेको शरणार्थी स्थायी बसोबास सम्बन्धी नियममा यस्तो ब्यवस्था गर्न लागेको हो । शरणार्थी सम्बन्धी स्थायी बसोबास सम्बन्धी नियम गैरकानुनी बेलायत प्रवेश गर्ने मानिस रोक्नका लागि ल्याउन लागिएको हो । हाल बेलायतमा […]