सुनको मूल्य साढे दुई लाख नाघ्यो, चाँदीको पनि बढ्यो

स्थानीय बजारमा सुनको मूल्यले फेरि २ लाख ५० हजार नाघेको छ ।