नेकपामा थप चार पार्टी समाहित हुँदै, आज एकता घोषणा

पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज (बिहीबार) थप चार पार्टी समाहित हुने भएका छन्।