ताप्लेजुङमा बन्दुकसहित युवकको शव फेला

६ पुस, ताप्लेजुङ । भरुवा बन्दुकसहित एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेको छ । उनी आज बिहान मृत …