बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छः प्रधानन्यायाधीश राउत

ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने बताएका छन्। ‘सामाजिक रूपान्तरण र समृद्धि: न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ बार दिवस–२०८२ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एसोसिएसनद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानुन व्यवसायीले गलत टिप्पणी […]