चिकित्सक संघ निर्वाचन : अन्यायपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको डा. शाहीको गुनासो
६ पुस, काठमाडौं । नेपाल चिकित्क संघ (एनएमए)को निर्वाचनमा उपाध्यक्ष बागमती प्रदेश संयोजक पदमा उम्मेदवारी दिएका क्लिनिकल अंकोलोजिस्ट डा. अरुण शाहीको उम्मेदवारी संघले खारेज गरिदिएको छ । उम्मेदवारी दिँदा प्रक्रिया नमिलेको भन्दै एनएमएले उनको उम्मेदवारी …