सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

काठमाडाैं । सशस्त्र प्रहरी बलको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरिएको हो । “अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ,” […]