प्रिमियर लिग : शीर्षस्थानको आर्सनलले बढायो अग्रता

१६ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै आर्सनलले शीर्षमा पाँच अंकको अग्रता बनाएको हो । आर्सनलको जितमा गाब्रियल मागाल्स, मार्टिन …