१८ व्यावसायिक फर्ममाथि वाणिज्य विभागको अनुगमन र कारबाही

२८ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने …