मिनेसोटामा प्रदर्शनकारीहरूविरुद्ध ‘पेपर स्प्रे’ प्रयोग नगर्न आइसलाई अदालतको आदेश

अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा प्रदर्शनकारीहरूविरुद्ध पेपर स्प्रे प्रयोग गर्न अदालतले रोक लगाएको छ। पेपर स्प्रे एक प्रकारको गैर-घातक आत्मरक्षा र भिड नियन्त्रण उपकरण हो। यसमा खुर्सानीबाट निकालिएको ओलेओरेसिन क्याप्सिकम नामक रासायनिक तत्व हुन्छ, जसले आँखा, नाक र छालामा तीव्र जलन गराउँछ। संघीय न्यायाधीश क्याथरिन मेनेन्डेजले संघीय एजेन्टहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई पक्राउ नगर्न वा उनीहरूविरुद्ध पेपर […]