काठमाडौंमा चार वर्ष रहँदा धेरै समस्या समाधान गर्न सकिनँ : बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरको रूपमा करिब चार वर्ष कार्यकाल बिताउँदा पनि जनताका धेरै गम्भीर समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी घोषणा सभालाई मैथिली भाषामा सम्बोधन गर्दै बालेनले माइतीघर मण्डलामा निरन्तर चलेका उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलनमा प्रत्यक्ष सहयोग गर्न नसक्दा आफू […]