तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चुनावी अभियानलाई निरन्तरता दिँदै तेह्रथुमको धार्मिक स्थल म्याङलुङ देवीमा पूजा अर्चना गरेका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार शाह शनिबार बिहानै म्याङलुङ पुगेका हुन्। देवीको दर्शनसँगै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनचासो र अपेक्षाबारे छलफल गरेका थिए। उक्त अवसरमा रास्वपा तेह्रथुमका […]