मिथकीय ढुंगो राजनीतिक टुंगो

केही वर्षअघि नेपालमा पनि खुवालुङको निकै ठूलो चर्चा हुने गरेको थियो। केहीका लागि खुवालुङ मात्र ढुंगो थियो, आदिवासी-जनजातिहरूका लागि भने त्यो सभ्यता थियो। अन्ततः स्थानीयले खुवालुङको महत्त्व बुझाइसकेपछि भने जलयात्रा सहज बन्न पुग्यो।