सिभिल अस्पताल लगिएका ४६० जना घाइतेमध्ये कति घर फर्के, कति बाँकी?

जेन-जी आन्दोलन क्रममा भदौ २३ गते प्रहरी गोली लागेका सबभन्दा बढी घाइते नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो।