'जसै साँझ हुन्छ, भाइ आउँछ कि भन्ने आश लाग्छ'

थातथलोबाट जति पर पुगे पनि शोकले पछ्याउन कहाँ छाड्छ र! पीडाले उनीहरूलाई छाडेन। उनीहरूले खोजतलास गर्न पनि छाडेनन्।