‘हतियार होइन, मतपत्रको तागत लिएर सिंहदरबार छिर्नेछौँ’ : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । प्रचण्डले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला र ‘क्रान्तिको राजधानी’ को […]