नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.१५ अंकले ओरालो लागेर २ हजार ७४०.२५ मा सीमित भएको छ ।