शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोडल अश्विनी शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ […]