राष्ट्र बैंकको डाटा सुरक्षामा गम्भीर कमजोरी, बैंकिङ प्रणाली उच्च जोखिममा

नेपाल राष्ट्र बैंकको सूचना प्रविधि तथा डाटा सुरक्षा प्रणालीमा गम्भीर प्राविधिक कमजोरी फेला परेको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले राष्ट्र बैंकको नेटवर्क संरचना र विपद् व्यवस्थापन प्रणाली कमजोर रहेको औंल्याउँदै समग्र बैंकिङ प्रणाली नै ‘सिंगल पोइन्ट फेलियर’ को उच्च जोखिममा परेको चेतावनी दिएको हो । प्रतिवेदनअनुसार राष्ट्र बैंकले आफ्नो मुख्य डाटा सेन्टर र डाटा […]