पहिलो हाफमै रोनाल्डोको दुई गोल

९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २०२६ अन्तर्गत उज्वेकिस्तान विरुद्ध पहिलो हाफमै दुई गोल गरेका छन् । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भइरहेको खेलमा रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दा पोर्चुगलले ३-० को अग्रता …