मिटरब्याज पीडितको आन्दोलनलाई सम्बोधन गर्न सरकार सक्रिय देखिएको छ। गृहमन्त्री सुधन गुरुङले बाराको निजगढ पुगेर पीडितसँग प्रत्यक्ष छलफल गरेपछि मिटरब्याजमा संलग्न व्यक्तिहरू र पीडितको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितसँग सोमबार निजगढमा भेट गरेका गृहमन्त्री गुरुङले घटनास्थलबाटै विवरण सङ्कलनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका […]