सय भारुभन्दा ठूला दरका नोट लैजान-ल्याउन पाइने, २५ हजारको सीमा

१८ मंसिर, काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले १ सयभन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै …